• १२ असोज २०८३, सोमबार
  • ७ः३६ बिहान

चिनी मिल मालिकलाई गिरफ्तार नगर्न नेताहरुको फोन आयो : उद्योगमन्त्री भट्

प्रकाशित मिति

२०७७ पुष २ गते, बिहीबार ०१:५९

२ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका छन् ।

National Life

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । किसानको नाममा ट्विटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो कस्तो चरित्र ? मन्त्री भट्टले प्रश्न गरे ।अनलाईन खबरबाट

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया