• ७ असोज २०८३, बुधबार
  • ११ः५९ राती

माइतीघरमा किसानहरु उखुसहित धर्ना

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार ०२:४६

१ पुस, काठमाडौं‌ । चार दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानले बुधबार उखुको ढाँकसहित प्रदर्शन गरेका छन् ।

National Life

पछिल्ला दिनका आन्दोलनमा किसानको संख्या पनि बढिरहेको छ । यसअघि ब्यानर र प्लेकार्डसहित प्रदर्शन र धर्ना दिएका किसानले बुधबारदेखि उखु बोकेरै प्रदर्शन गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया