• १० असोज २०८३, शनिबार
  • ४ः२७ बेलुका

बलिउड नायिका नोरा फतेहीको बोल्ड अवतार

प्रकाशित मिति

२०७७ मंसिर ३० गते, मंगलवार ०३:३७

काठमाडौं , बलिउड चलचित्र हेर्ने जो कोहिको मन मुटुमा राज गर्न सफल अभिनेत्री हुन्, नोरा फतेही।   उनी सामाजिक संजालमा पनि निकै सक्रिय रहेकी छिन्।

National Life

उनले २०१४ मा हिन्दी फिल्म ‘टाइगर अफ द सुन्दर्बंस’ बाट बलिउडमा डेब्यु मा पाइला टेकेकी थिइन् । उक्त फिल्म पछि उनको चर्चा परिचर्चा भएको थियो भने यस फिल्म बाद उनले तेल्गु फिल्म ‘टेम्पर’ २०१५ मा देखिएकी थिइन् ।

नोरा पहिरनका कारण सधै नै चर्चामा रहन्छिन् । त्यति मात्र हैन उनको हट फिगरका कारण अहिलेका अभिनेत्री पनि उनको अगाडि फिका लाग्न थाल्छन् ।मानिसहरुको उनले डाइटमा के खान्छिन् भन्ने सर्वाधिक चासोको विषय बनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया