• ९ असोज २०८३, शुक्रबार
  • २ः३८ राती

कागजपत्र सहित उखु किसान माइतीघरमा धर्ना

प्रकाशित मिति

२०७७ मंसिर ३० गते, मंगलवार ०२:५६

काठमाडौँ, उखुको मूल्य भुक्तानी नपाएका किसान अहिले माइतीघरका आन्दोलनरत छन ।

National Life

चिनी उद्योगमा गरेको आन्दोलनले कुनै सुनुवाइ नभएपछि किसानले काठमाडौँ केन्द्रित आन्दोलन थालेका हुन ।

आन्दोलनरत उखु किसानले माइतीघरमा भेला भएर विगतमा सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरिरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आज भने अलि फरकरुपमा प्रदर्शनमा उत्रिएका किसानले भुक्तानी बाँकी भएको रसिद र अन्य कागजपत्र सहित माइतीघरमा धर्ना दिइरहेका छन् ।

प्रतिकृया