आज वर्षको अन्तिम सूर्य ग्रहण लाग्दै, नेपालबाट ग्रहण नदेखिने
प्रकाशित मिति
२०७७ मंसिर २९ गते, सोमबार ०६:१८
काठमाडौं, सोमबार यो सालको (सन् २०२०) अन्तिम सूर्य ग्रहण लाग्दैछ । यो सूर्य ग्रहण दक्षिण अमेरिकाका केही देशहरुबाट देखिने जनाइएको छ । यो पूर्ण सूर्य ग्रहण हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । पूर्ण सूर्य ग्रहण त्यसबेला हुने गर्दछ, जतिबेला चन्द्रमाले पूर्ण रुपमा सूर्यलाई ढाक्छ । त्यस्तै आंशिक सूर्य ग्रहणमा चन्द्रमाले सूर्यलाई आंशिक रुपमा मात्र ढाक्ने गर्दछ ।
यो सालको अन्तिम सूर्य ग्रहणको समय १४ डिसेम्बर साँझ ७ बजेर ३ मिनेटदेखि १२ बजेर २३ मिनेटसम्म लाग्ने ९१५ डिसेम्बर २०२०० जनाइएको छ । उक्त सूर्य ग्रहण दक्षिण अमेरिकाका चिली, अर्जेन्टिना लगायतबाट पूर्ण रुपमा देखिने जनाइएको छ । नेपाल, भारत लगायतका मुलुकहरुबाट यो सूर्य ग्रहण नदेखिने सञ्चारमाध्यामहरुले जनाएका छन् ।
Related
Recent News
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया