• ७ असोज २०८३, बुधबार
  • २ः२७ दिउँसो

प्रभु बैंक लि.कागवेनीशाखाकार्यालय सञ्चालन

प्रकाशित मिति

२०७७ मंसिर २९ गते, सोमबार ०५:२७

काठमाण्डौ, प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममामिति २०७७÷०८÷२९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४स्थित कागवेनीमा आप्mनो २१२औं शाखा खोली सञ्चालन माल्याएको छ ।

National Life

बैंकको कागवेनी शाखा कार्यालयको समुद ्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्षश्री फेन्चोक छेप्तेन गुरुङज्यूले विहान १०ः०० बजे गर्नु भएको हो ।

बैंकको कागवेनी माशाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी फेन्चोक छेप्तेन गुरुङज्यूले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्व साधारणको घर आँगन सम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवापुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गर्नु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको कागवेनी शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकासम ाअभिवृद्घिभई स्थानीय स्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कागवेनी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह जनाएको छ

 

प्रतिकृया