• ७ असोज २०८३, बुधबार
  • ३ः३४ दिउँसो

नेपालले विश्वकप खेल खेल्दै

प्रकाशित मिति

२०७७ मंसिर २७ गते, शनिबार ११:४४

काठमाडौं, मंसिर २७ । एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोट चरणका खेल तालिका सार्वजनीक गरेको छ ।

National Life

योसँगैं नेपालले खेल्न बाँकी रहेका खेलको मिति पनि तय भएको छ । जस‌‌ अनुसार नेपालले मार्च २५ मा (चैत १२ गते) चाईनिज ताईपेसंग खेल्नेछ । अष्ट्रेलियासंग मार्च ३० मा (चैत १७ गते) खेल्नेछ भने जोर्डनसंग जुन ७ मा (जेठ २४ गते) हुनेछ

प्रतिकृया