• २०:५३ २०८० चैत्र १६ गते
  • 8:53 pm

एलिना र प्रशान्तको ‘लाहुरे हरायो’सार्वजनिक

प्रकाशित मिति

२०७७ मंसिर १४ गते, आईतवार ०६:१०

alina sLfoZtak1t

 

काठमाडौं, एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ ।

भिडियो भने अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् । एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ ।आशिस भाइको छायाँकन रहेको भिडियो तुल्सी फिल्मस्ले निर्माण गरेको हो ।

प्रतिकृया