चिनियाँ रक्षामन्त्रीलाई उच्च महत्व, गृहमन्त्री थापाद्वारा विमानस्थलमा स्वागत
प्रकाशित मिति
२०७७ मंसिर १४ गते, आईतवार ०२:१०
काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणको औपचारिक घोषणा हुनु अघि नै चासो बढेको थियो ।
नेपाल मामलामा चासो बढाएको चीनबाट उच्च तहमा भएको भ्रमणलाई नेपालले पनि निकै महत्व दियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेङ्हेको स्वागतमा गृहमन्त्री रामबहादुर थापा बादल नै पुगे ।
चीनका मन्त्रीलाई स्वागत गर्न सरकारको वरिष्ठ मन्त्री नै पुग्नुलाई सरकारले दिएको महत्व प्रष्ट हुन्छ । गृहमन्त्री बादल प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलपछि सरकारको वरियतामा तेस्रो स्थानमा छन् । चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मालगायत पनि पुगेका थिए । तस्बिर: प्रदिपराज वन्त/रासस

Related
Recent News
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
- यस्तो छ आजको मौसम
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया