• १९:३८ २०८० चैत्र १६ गते
  • 7:38 pm

ग्लोबल आइएमई बैंकद्धारा कास्कीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

प्रकाशित मिति

२०७७ मंसिर १४ गते, आईतवार ०१:५६

global ime bank e1610109204560

काठमाडौं ,ग्लोबल आइएमई बैंक लिमिटेडले कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवन कुमार श्रेष्ठले संयुक्त रूपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका – ९, नयाँबजार स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

प्रतिकृया