• १७:१४ २०८० चैत्र १५ गते
  • 5:14 pm

नेपालगञ्ज म्याराथनको तयारी तीव्र

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ०७:५०

1605707276.Nepalgunj Marathon

मङ्सिर ६ गते हुने म्याराथनका लागि आयोजक क्रियटिभ ह्याण्ड्सले सम्बद्ध निकायहरूसँग छुट्टा(छुट्टै छलफल र बैठक सम्पन्न गरेको छ।
यस म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने आयोजकले जानकारी दिएको छ।

नेपालगञ्ज। छैठौँ नेपालगञ्ज म्याराथनको तयारीले तीव्रता पाएको छ। यही मङ्सिर ६ गते हुने म्याराथनका लागि आयोजक क्रियटिभ ह्याण्ड्सले सम्बद्ध निकायहरूसँग छुट्टा(छुट्टै छलफल र बैठक सम्पन्न गरेको छ।

प्रतिकृया