• २४ भदौ २०८३, बुधबार
  • ८ः२९ राती

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ११:३५

काठमाडौं, ३ मंसिर । आज दिउँसो १ बजे मन्त्रिपरिषद बैठक डाकेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास छिरेका छन् । पार्टीको सचिवालय बैठक पनि आजै दिउँसो १ बजे डाकिएको छ । प्रधानमन्त्री ओलीले सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिषद बैठक डाकेपछि नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ।

National Life

प्रतिकृया