• ४ असार २०८३, बिहीबार
  • १:५३ बेलुका

आज नेकपा सचिवालय बैठक

प्रकाशित मिति

२०७७ कार्तिक २८ गते, शुक्रबार ११:३५

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो ।

बैठक राख्नेबारे लामो विवादपछि सचिवालय बैठक डाकिएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । पार्टी विवादको समिक्षा र समाधानको उपायबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो ।

Kamana Sewa

यसअघि प्रधानमन्त्री ओली सचिवालय बैठक राख्न तयार भएका थिएनन् । उनीमाथि सचिवालयका बहुमत सदस्यले दबाब दिएपछि बैठक डाकेका हुन् ।

Classic Tech Desktop

प्रतिकृया