मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय (विज्ञप्तीसहित)
प्रकाशित मिति
२०७७ कार्तिक २६ गते, बुधबार ०३:५३
काठमाडौं, सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका छन्। मंसिर १ गते भाइटिका छ। त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन। किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् ।

त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ।


Related
Recent News
- त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी प्रभावितका लागि ४ करोड १ लाख सहयोग
- एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
- कुमारी बैंकको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर बिक्रीमा
- बाढी प्रभावितका लागि सूर्यविनायक नगरपालिकाले ५५ लाख ५५ हजार सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर
- बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
- विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
- नक्कली बैंक स्टेटमेन्ट बनाएर बाढीपीडितका नाममा रकम उठाउन खोज्ने पक्राउ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया