• १४ असार २०८३, आइतबार
  • ११:२२ बेलुका

माछापुच्छ्रे बैंकद्धारा मंसिर १ गतेदेखि लागु हुनेगरि व्याजदर सार्वजनिक

प्रकाशित मिति

२०७७ कार्तिक २६ गते, बुधबार ०३:१५

काठमाडौं, माछापुच्छ्रे बैंकले मंसिर १ देखि लागु हुनेगरी बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ देखि ८.५० प्रतिशत ब्याज पाइने छ भने संस्थागत रुपमा ५.५० देखि ७ प्रतिशतसम्म रहेको छ । यस्तै बचतमा १ देखि ४.५० प्रतिशत ब्याजदर रहेको छ ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया