डेनमार्कद्धारा बेलायत आवागनमा प्रतिबन्ध
प्रकाशित मिति
२०७७ कार्तिक २४ गते, सोमबार ०५:०६
लण्डन, संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उक्त आवागमनमा प्रतिबन्ध लगाइएको हो ।
डेनमार्कको डेनिस मिन्क फार्ममा कोरोना भाइरसको प्रकोप बढ्दै गएका कारणले त्यहाँबाट बेलायतमा हुने गरेको आवागमनमा प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् । त्यस फार्ममा ठूलो संख्यामा पशु चौपाया पनि रहेको र त्यहाँ कोरोना भााइरसको प्रकोप फैलिएको अनुमान गरिएको थियो । त्यसैले बेलायतले डेनमार्कबाट आउने नागरिकलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाएको बताएको छ ।

Related
Recent News
- रास्वपाको बन्दसत्र सुरु, आज प्रतिवेदनमाथि घनीभूत छलफल र निर्वाचन तालिका सार्वजनिक हुने
- विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो, २० दिन हिरासतमा राख्न माग
- नेप्सेमा २६ अंकको गिरावट, ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार
- कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन, प्रचारबाजी मात्रै भयो : शिक्षा मन्त्रालय
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी
- सुदूरपश्चिममा बजेट विवाद : संशोधन नभए एमाले सरकार छाड्ने चेतावनी
- रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका
- रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
- सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेल काठमाडौं ल्याइए
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
Crime
Politics

प्रतिकृया