१० रुपैयाँमा प्रेमीका पाइने ठाँउ
प्रकाशित मिति
२०७७ कार्तिक २१ गते, शुक्रबार ०५:२९
काठमाडौं, स्कूल कलेजमा गएपछि अधिकांशले ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउँछन् । तर आज हामी यो भन्दा फरक एउटा रोचक कुराको बारेमा जानकारी दिनेछौँ ।
आज हामी तपाईहरुलाई मात्र १० रुपैयाँमा गर्लफ्रेण्ड पाइने स्थानको बारेमा जानकारी गराउनेछौँ । १० रुपैयाँमा २० मिनेटका लागि गर्लफ्रेण्ड पाउने स्थानको बारेमा बताउँदै छौँ । गुआंगडोंगमा द वाइटेलिटी सिटी इन ह्यूआन सिटी मा एक अनौठो एउटा स्टोर छ ।

उक्त स्टोरमा १० रुपैयाँमा गर्लफ्रेण्ड पाइन्छ । तर १० रुपैयाँमा मात्रै २० मिनेटका लागि गर्लफ्रेण्ड पाइन्छ । तर एउटा शर्त रहेको छ । त्यहाँ २० मिनेट भन्दा धेरै गर्लफ्रेण्ड घुमाएमा पेमेण्ट तिर्नुपर्छ । तर शर्त भने तपाईले गर्लफ्रेण्डको अनुमति बिना उसलाई छुन पनि पाइदैन ।

एजेन्सीको सहयोगमा
Related
Recent News
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा प्रभावित हुने
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- एफएटीएफको ग्रे लिस्टमै रह्यो नेपाल, खैरो सूचीबाट बाहिरिन असफल
- माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन
- सुनको मुल्य तोलामा १ हजार ४०० रुपैयाँले महँगियो, चाँदीको मूल्य पनि बढ्यो
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Crime
Politics
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा
- रास्वपा महाधिवेशनको दोस्रो दिन, यस्तो छ कार्यतालिका




प्रतिकृया