• ९ असोज २०८३, शुक्रबार
  • २ः२९ दिउँसो

चीनमा जनगणना सुरु

प्रकाशित मिति

२०७७ कार्तिक १७ गते, सोमबार ०६:०१

बेइजिङची, न सरकारले आइतबार जनगणना सुरु गरेको छ । विश्वकै ठूलो जनसंख्या भएको मुलुक चीनका ७० लाख जति सरकारी कर्मचारीहरु जनगणनाका लागि नागरिकका ढोका–ढोकामा पुगेका छन् । जनसांख्यिकी परिवर्तन बुझ्न चीनले हरेक १० वर्षमा जनगणना गर्ने गरेको छ । अघिल्लो गणना अनुसार चीनमा झण्डै डेढ अर्ब जनसंख्या छ ।

National Life

जनसंख्याको आकार, संरचना र वितरणबारे बुझ्नका लागि बेला–बेला जनगणना गर्नु आवस्यक रहेको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका प्रमुख आयुक्त निङ जिझेले बताएका छन् । एजेन्सी

प्रतिकृया