• ८ असोज २०८३, बिहीबार
  • ८ः०६ राती

सांसदहरूका लागि संघीय संसद्‍को लोगो तयार

प्रकाशित मिति

२०७७ कार्तिक १३ गते, बिहीबार ०५:३७

काठमाडौं, सांसदहरूका लागि वितरण गरिने संघीय संसद्‍को लोगो तयार भएको छ। सुधारिएको नयाँ लोगो तयार भएको र सांसदहरूलाई वितरण गर्न पनि थालिएको संघीय संसद् सचिवालयले जानकारी दिएको हो।

National Life

यसअघि वितरण गरिएको लोगो विवादित भई फिर्ता भएपछि घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले नयाँ लोगो बनाएर पठाएको हो।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समावेश गरी नेपालको नयाँ नक्सा सार्वजनिक गरिएपछि सोही नक्सा अंकित नयाँ लोगो बनाउन वितरण गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया