• ११ असोज २०८३, आइतबार
  • १०ः३५ राती

बंगलादेश द्धारा फ्रान्सेली सामान बहिस्कार

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार १२:०३

एजेन्सी–फ्रान्समा बनेका सामान बहिस्कारको माग गर्दै बंगलादेशको राजधानी ढाकामा ४० हजार मानिस सडकमा प्रदर्शन गरेका छन्। विरोध प्रदर्शन इस्लामी आन्दोलन बंगलादेश नामक इस्लामिक पार्टीले आयोजना गरेको हो।

National Life

प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको पुतलासमेत जलाएका छन्। प्रदर्शनकारीहरुले फ्रान्सेली सामान बहिस्कार र राष्ट्रपति म्याक्रोंलाई सजाय दिनुपर्ने माग गरेका छन्।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया