पाकिस्तानको एक मस्जिदमा बम विस्फोट, सात जनाको मृत्यु
प्रकाशित मिति
२०७७ कार्तिक ११ गते, मंगलवार ०३:२७
Pakistani police officer stands guard at the site of bomb explosion in a mosque in Quetta, Pakistan, Friday, Jan. 10, 2020. A powerful explosion ripped through a mosque in southwest Pakistan during Friday evening prayers, killing a senior police officer with some civilians and wounded other worshipers, police said. (AP Photo/Arshad Butt)
एजेन्सी ११ कार्तिक। पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा बम विस्फोट भएको छ। बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मंगलबार धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् ।
विस्फोटमा मारिने अधिकांश बालबालिकाहरु रहेको जनाइएको छ । घाइतेहरुको संख्या ६० भन्दा बढी रहेको जनाइएको छ । हालसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवार लिएका छैनन् ।
पाकिस्तानका एआईजी साफक्वत मलिकले पाकिस्तानको एक्सप्रेस ट्रूयबिनलाई बताए अनुसार आत्मघाती बम हमलामा ५ केजीको विस्फोटक पदार्थको प्रयोग भएको बताएका छन् ।-Photo: Agency







प्रतिकृया