• १० असोज २०८३, शनिबार
  • २ः४० दिउँसो

एटलेटिको मेड्रिडमाथि बायर्न म्युनिखको सानदार जीत

प्रकाशित मिति

२०७७ कार्तिक ६ गते, बिहीबार ११:१९

एजेन्सी,स्पेनिस क्लब एटलेटिको मेड्रिडमाथि जर्मन क्लब बायर्न म्युनिखले सानदार जीत निकालेको छ । च्याम्पियन लिगको साविक विजेता बायर्नले एटलेटिकोमाथि ४-० को जीत निकालेको हो ।

National Life

गएरातिको खेलमा बार्यनका लागि कोम्यानले दुई गोल गरे । गोरेज्का र टोलीसोले एक-एक गोल गरे । जीतसँगै बायर्नले च्याम्पियन्स लिगको उपाधिको यात्रालाई बलियो बनाएको छ ।

बार्यनले २०२० मा खेलेको ३३ खेलमा ३१ वटामा जीत हासिल गरेको छ । उसले च्याम्पियन्स लिगमा लगातार १२ औं खेल जितेर रेकर्ड समेत बनाइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया