• ७ असोज २०८३, बुधबार
  • १२ः१४ दिउँसो

सुनचाँदीको भाउ बढ्यो, तोलामा कति पुग्यो आज ?

प्रकाशित मिति

२०७७ आश्विन २० गते, मंगलवार ११:५२

काठमाडौं,नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको हो ।

National Life

प्रतिकृया