• १२ असोज २०८३, सोमबार
  • ६ः५० बिहान

काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना पुष्टि

प्रकाशित मिति

२०७७ आश्विन १८ गते, आईतवार ०५:०२

काठमाडौँ, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

National Life

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिकृया