• १३ असोज २०८३, मंगलबार
  • २ः१८ दिउँसो

रानी शाक्यको ढलक ढलक सार्वजनिक

प्रकाशित मिति

२०७७ आश्विन १८ गते, आईतवार ०४:३१

काठमाडौ, गायिका डा.रानी शाक्यको नयाँ गीत ढलक ढलकु को म्युजिक भिडियो सार्वजनिक भएको छ । रानी शाक्य र प्रताप दासको युगल स्वर रहेको गीतमा हरि उप्रेतीको शब्दरचना र चन्द्र सिंह घलेको संगीत छ भने गीतको भिडियोमा प्रहिल कार्की र रितु पौडेल फिचर्ड छन् ।

National Life

प्रेम र रोमान्सलाई देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया