• ९ असोज २०८३, शुक्रबार
  • ४ः३१ बेलुका

‘काले केटा २’मा पूजा, पल र आकाश

प्रकाशित मिति

२०७७ आश्विन १७ गते, शनिबार ०१:२९

काठमाण्डौ, नायिका पूजा शर्माले नायकद्धय पल शाह र आकाश श्रेष्ठसँग चलचित्र र म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, पूजा, पल र आकाशले एकसाथ काम भने गरेका थिएनन् ।

National Life

म्यूजिक भिडियोमा जमिरहेका दुई नायक पल शाह र आकाश श्रेष्ठसँग पूजाले एकसाथ काम गरेकी छिन् । संगीतकार अर्जुन पोखरेलको संगीतमा समावेश ‘काले केटा २’ बोलको गीतमा पल, पूजा र आकाशलाई पहिलो पटक एकसाथ देखाइएको हो । दुर्गा खरेल र अर्जुन पोखरेलको यो गीतमा स्वर छ भने यो गीतमा ध्रुवप्रसाद अमगाँइको शब्द रहेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया