• ९ असार २०८३, मंगलबार
  • ९:०९ बेलुका

सुनचाँदीको मुल्य घट्यो

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार १२:३२

काठमाडौं, लगातार बढिरहेको सुनचाँदीको मुल्य आज घटेको छ ।नेपाली बजारमा सुनको मुल्य अघिल्लो दिनको तुलनामा केही मात्रामा घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय मा कारोबार भएको छ भने तेजावी सुन ९४ हजार मा कारोबार भैरहेको छ । आजको मुल्य अघिल्लो दिनको तुलनामा २ सय ले कम हो । सुनको मुल्य घट्दा चाँदीको मुल्यमा पनि केही गिरावट आएको छ । चाँदीको मुल्य तोलामा १५ रुपैंया घटेर ११ सय ७५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

Kamana Sewa

 

Classic Tech Desktop

 

 

प्रतिकृया