• ८ असोज २०८३, बिहीबार
  • ४ः१५ बिहान

सुटिङ रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ छायाँकन सुरु हुने

प्रकाशित मिति

२०७७ आश्विन १२ गते, सोमबार ०१:५६

काठमाडौं, गत चैत्रमा लकडाउनको कारण सुटिङ रोकिएको फिल्म ‘ए मेरो हजुर ४’ छायाँकन सुरु हुने भएको छ । फिल्म अगामी शुक्रबार अर्थात असोज १५ बाट छायाँकनमा निस्कने निर्माण युनिटले जनाएको छ ।करिब ५० प्रतिशत छायाँकन सकिएको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

National Life

फिल्मका लागि हालै गायक दुर्गेश थापा पनि कलाकारको रुपमा अनुबन्धित भएका छन् । झरना थापाले निर्देशक रहेको फिल्मको निर्माता सुनिल कुमार थापा हुन् । झरनाले यस अगाडि ‘ए मेरो हजुर’को दोस्रो र तस्रो श्रृखला निर्देशन गरेकी थिइन् ।

प्रतिकृया