• ९ असोज २०८३, शुक्रबार
  • ९ः५४ बिहान

दुर्गा देवकोटाका लागी दुई लाख तेईस हजार सहयोग रकम संकलन

प्रकाशित मिति

२०७७ आश्विन ९ गते, शुक्रबार ०५:३४

नेपाल तरुण दल सुनसरीका पुर्व अध्यक्ष दुर्गा देवकोटा मृगौला रोगबाट पिडित छन् । जसका कारण उनको उपचारको लागी सहयोग रकम संकलन गरीएको छ ।
नेपाली काँग्रेसका युवा नेता काठमाण्डौँ क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य शंकर खड्काको पहल र नेपाली काँग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा अमेरीकाबाट रु २,२३,०४० (दुई लाख तेईस हजार चालिस रुपैया) सहयोग संकलन गरीएको हो।

National Life

संगठनका एक योद्धा प्रति देखाइएको सदभावका लागी सम्पूर्ण सहयोगीहरुलाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद दिएको छ । साथै दुर्गा देवकोटाको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

सहयोगीको नामावली
१. हरिबोल भण्डारी
२. शंकर खड्का
३. विकास उप्रेती
४. गौरीराज जोशी
५. सुनिल शाह
६. अन्नत सुबेदी
७. प्रमोद सिटौला
८. गुप्ता जोशी
९. अमृत सापकोटा
१०. कृष्ण जीवी पन्त
११. उज्जवल खत्री
१२. राजु बम्जन
१३. अमृत कट्टेल
१४. रघु सुवेदी
१५. राजन त्रिपाठी
१६. प्रविन घिमिरे
जित जङ्ग बस्नेत
अध्यक्ष

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया