• २२ जेठ २०८३, शुक्रबार
  • २:३७ बिहान

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ आश्विन ७ गते, बुधबार ०४:२८

काठमाडौ, पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

 

Kamana Sewa

प्रतिकृया