• २४ भदौ २०८३, बुधबार
  • ४ः०१ बेलुका

उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ आश्विन ५ गते, सोमबार ०४:५१

 

National Life

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । सोमबार देशभर भने ११ सय ५४ जनामा संक्रमण देखिएको छ । देशभरका संक्रमितको आधा भन्दा बढी संख्या भने काठमाडौं उपत्यकाकै रहेका छन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया