• २४ भदौ २०८३, बुधबार
  • २ः३४ दिउँसो

असफल बनाउने १० कारणहरु यस प्रकार छन् ।

प्रकाशित मिति

२०७७ भाद्र ७ गते, आईतवार ०३:५०

सफलता विभिन्न आयामका हुन्छन् । तर, आर्थिक, सामाजिक तथा व्यक्तिगत हिसाबले औसत मानिसभन्दा माथि हुनु नै सफलता हो भन्नेमा दुईमत छैन । त्यस्तै क्षमता, सीप र ज्ञान हुँदैमा सबै मानिस सफल बन्न सक्दैनन् । आनीबानी, सोच र जीवनशैलीले मानिस सफल हुन्छ वा हुँदैन भन्ने कुरालाई निर्धारण गरेको हुन्छ । प्रायः मानिसहरू निम्न १० कारणले असफल भएको उदाहरण हाम्रा वरपर प्रशस्त छन्ः

National Life

अरुको कुरा नसुन्नु
अत्याधिक टिभी हेर्नु
ढिलो उठ्नु
जोखिम लिन डराउनु
कामलाई पछि धकेल्नु वा भोलि–भोलि भन्नु
असफल हुन्छु कि भनेर सोच्नु
गलत संगत हुनु
पेशाप्रति सम्मान र सर्मपण नहुनु
उमेरबारे चिन्ता गर्नु
सरल बाटो रोज्नु(एजेन्सीको सहयोगमा)

प्रतिकृया