• ७ असार २०८३, आइतबार
  • १:०९ बिहान

आभास श्रेष्ठको ‘सल्लाघारीमा ’ चर्चा बटुल्दै

प्रकाशित मिति

२०७७ भाद्र ६ गते, शनिबार ११:४७

काठमाडौं, गायक आभास श्रेष्ठ लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । आधुनिक गीतका केही गीति एल्बमहरु समेत सार्वजनिक गरिसकेका यी गायकले लकडाउन प्रारम्भ हुनुभन्दा केहीअघि नै यूट्युबमार्फत ‘सल्ला घारीमा’ गीतकोम्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

गीतका शब्दहरु राज कुमार समालले रचना गरेका हुन् । यो लोकपप शैलीको गीतमाको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्का यसका कोरियोग्राफर हुन् । मिलन विश्वकर्माले भिडियोलाई सम्पादन तथा कलर करेक्सन गरेका छन् । भिडियोमा अभिषेक खड्का तथा नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

Kamana Sewa

https://youtu.be/kyKeZ6Fk97w

Classic Tech Desktop

प्रतिकृया