• २४ भदौ २०८३, बुधबार
  • ५ः१७ बेलुका

भोलिदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा

प्रकाशित मिति

२०७७ भाद्र २ गते, मंगलवार ०९:१३

 

National Life

काठमाडौं, काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलि (बुधबार)देखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई जिम्मेवारी दिएको छ ।

प्रतिकृया