• ७ असोज २०८३, बुधबार
  • ९ः२७ राती

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

प्रकाशित मिति

२०७७ श्रावण ९ गते, शुक्रबार ०६:१९

 

National Life

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

हिजो राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

अविरल वर्षा भइरहेकाले रातको समयमा पहिरो पन्छाउने सम्भावना नरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिकृया