• ७ असोज २०८३, बुधबार
  • ११ः०१ बिहान

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७७ श्रावण ५ गते, सोमबार १२:३४

सुनचाँदीको मूल्य

काठमाडौं, सोमबार सुनचाँदीको मूल्यमा घटेको छ । आज दुई सय रुपियाँले मूल्य घटेर छापावाल सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँनी व्यवसायी महासंघले जनाएको छ । सूनको मूल्य आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

National Life

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिकृया