• २१ भदौ २०८३, आइतबार
  • ४ः०८ बेलुका

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०९:०५

काठमाडौं । माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

National Life

बैंकले लाजिम्पाटमा आयोजित एक कार्यक्रमकाबीच आफ्नो व्यवसाय प्रवर्द्धनमाको लागि नायीका खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो ।

उक्त आयोजित कार्यक्रमकमा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सझौतापत्रमा हस्ताक्षर गरे ।

Classic Tech Desktop

नायिका खड्काले २० बर्ष लामो इतिहास बोकेको बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिकृया