तस्बिरका कारण ट्रोल भए सलमान खान
प्रकाशित मिति
२०७७ श्रावण १ गते, बिहीबार ०३:१३
काठमाडौं, बलिउड अभिनेता सलमान खान आजकाल आफ्ना नजिकका साथीहरुसँग पनवेलको फार्महाउसमा आफ्नो समय बिताइरहेका छन् । सलमानले पछिल्लो पटक आफ्नो इन्स्टाग्राम अकाउन्टमा हिलो लत्पत्तिएको आफ्नो तस्बिर सेयर गर्दै क्याप्सनमा लेखे, ‘सबै किसानको सम्मान गर्नुहोस् ।’ उनको यो तस्बिर पोस्ट हुने बित्तिकै सलमान खानमाथि ट्रोल गर्न थालियो ।
यो तस्बिरमा एक प्रयोगकर्ताले प्रश्न तेर्साउँदै लेखे, ‘को किसान खेतमा बसेर यसरी फोटोसुट गर्छ ? ’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘मैले अहिलेसम्म धेरै किसान देखेको छु, कसैको मुखमा पनि हिलो लागेको देखिनँ ।’ यस्तै अर्का प्रयोगकर्ताले भने, ‘ध्यान दिएर हेर्नु त, उनको हातमा हिलो छैन तर पाखुरामा छ ।’
कामको कुरा गर्ने हो भने सलमानको अर्को फिल्म राधे छ ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया