सिन्धुपाल्चोक पहिरो अपडेटः एकै घरका ५ बेपत्ताको पहिचान खुल्यो
प्रकाशित मिति
२०७७ श्रावण १ गते, बिहीबार ०९:५२
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगाउँदा बेपत्ता भएका पाँच जनाको पहिचान खुलेको छ ।

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् ।

पहिरोले एउटा स्कूलमा पनि पहिरोले क्षति पुर्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न नसकेको उनले जानकारी दिएका छन् ।
Related
Recent News
- सांसदलाई स्वकीय सचिव राख्ने बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
- सुनसरीमा विरोध प्रदर्शन उग्र, आगजनी–तोडफोडपछि सेना परिचालन
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्बभन्दा बढीको कारोबार
- नागढुंगा सुरुङमार्ग नेपाल–जापान मित्रताको ऐतिहासिक प्रतीक : जापानी राजदूत
- नागढुंगा सुरुङमार्गसँगै आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु : सचिव सिग्देल
- त्रिविको कडा परीक्षा आचारसंहिता लागू, नियम उल्लंघन गरे परीक्षा रद्द
- आर्थिक लेनदेन विवादपछि अशोक दर्जीमाथि कुटपिट, प्रहरीमा उजुरी
- गुप्तचर विभाग प्रधानमन्त्री मातहत नराख्न नेकपाको माग
- कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन, स्थिति नियन्त्रणमा ल्याउने प्रयास
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया