• २१ भदौ २०८३, आइतबार
  • ३ः३८ दिउँसो

सुनको मूल्य घट्यो

प्रकाशित मिति

२०७७ असार २८ गते, आईतवार ११:४६

काठमाण्डौ, आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

National Life

चाँदीको भाउ भने आज पनि अस्तिजस्तै तोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

प्रतिकृया