• २२ भदौ २०८३, सोमबार
  • ११ः५३ राती

अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ असार २८ गते, आईतवार ०५:४८

काठमाडौं । भारतीय चलचित्र अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

National Life

यसअघि शनिबार नै उनका पिता अमिताभ बच्चनलाई पनि संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अमिताभ र अभिषेक दुबैमा संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यमा संक्रमण देखिएको छैन ।

Classic Tech Desktop

अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।

प्रतिकृया