• २२ भदौ २०८३, सोमबार
  • २ः०४ राती

बाह्रबिसेको पहिरोमा बेपत्ता भएका २० को अवस्था अझै अज्ञात

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०९:२७

 

National Life

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढी पहिरोले बेपत्ता भएकाको खोजि कार्य जारी राखिए पनि अझै फेला पर्न नसकेका बताएका छन्।

Classic Tech Desktop

बेपत्ता भएका व्यक्तिको खोजिका लागि काभ्रे, रामेछाप, सिन्धुलीलगायत जिल्लामा पनि खबर गरिएको प्रहरीले जनाएको छ ।

बुधबार रातिको बाढी तथा पहिरोले बाह्रबिसेका विभिन्न वडाका ३६ घरमा क्षति पुगेको थियो ।

प्रतिकृया