• २० भदौ २०८३, शनिबार
  • ३ः१५ दिउँसो

सवारीसाधनको ठक्करबाट चितवनमा एक पुरुषको मृत्यु

प्रकाशित मिति

२०७७ असार २४ गते, बुधबार १०:५६

 

National Life

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन् ।

Classic Tech Desktop

उनलाई आज बिहान साढे ३ बजेतिर नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया