कैलालीको भजनी नगरपालिका डुबानमा
प्रकाशित मिति
२०७७ असार १९ गते, शुक्रबार १२:४४
कैलाली, कैलालीको भजनी नगरपालिका डुबानमा परेको छ । गएराति परेको भारि वर्षका कारणले आज कन्द्रा, काँढा लगायतका नदीहरुमा बाढी आएर डुबानमा परेको हो ।
नगरपालिकाको वडा नं. २,३,६,र ८ डुवानमा परेको स्थानीय गंगा चौधरीले बताउनुभयो । उहाँका अनुसार मोहनपुर, काँढा, धुसी, थापापुर, खैरा, गोडाचौर, कृष्णनगर, जनकपुर, सुनाफाँटा र काँढाढिक नवलपुर उच्च जोखिममा रहेको छ । अहिले सम्म पानीको सतह बद्दै गरेको उहाँले बताउनु भयो । हालै रोपाँइ गरिएको धान बाढीले बगाएको उहाँले बताउनुभयो ।

कैलालीको यस क्षेत्र वर्षेनी डुवानमा पर्ने भएकाले यस क्षेत्रमा धान रोपाई जेष्ठ मसान्त र असार पहिलो हप्ता नै गरिन्छ ।

Related
Recent News
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया