चिनियाँ प्रभावमा काम गरेको भन्दै अष्ट्रेलियाका एक सांसद पार्टीबाट निलम्बित
प्रकाशित मिति
२०७७ असार १३ गते, शनिबार ०७:४९

एजेन्सी । चिनियाँ प्रभावमा काम गरेको आरोपमा अस्ट्रेलियाका एक सांसदलाई पार्टीले निलम्बन गरेको छ । अस्ट्रेलियाली विपक्षी लेबर पार्टीका सदस्य सौकेट मोसेल्मानेलाई चिनियाँ प्रभावमा काम गरेको आरोपमा पार्टीबाट निलम्बन गरिएको हो ।
अनुसन्धान एजेन्सीहरुले उनको घरमा छापा मारेर सम्पूर्ण रुपमा खानतलासी गरेका थिए । उनी अस्ट्रेलियाको न्यु साउथ वेल्स विधान परिषदका सदस्य समेत हुन् ।

लेबर पार्टीका नेता जोडी म्याकेले भने– ‘प्रहरी र गुप्तचर विभागका अधिकारीहरुले न्यु साउथ वेल्सका सांसद शौकेट मोसेल्मानेको घर र कार्यालयमा छापा मारेको छ ।’ अस्ट्रेलियाको संघीय प्रहरीले यो कुराको पुष्टि गरेको छ ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया