• 6:56 am

लकडाउनको बेलामा योगा र व्यायाम गरेर फिट भइन नायिका केकी

प्रकाशित मिति

२०७७ असार १२ गते, शुक्रबार ०७:०४

काठमाडौं, तीन महिनाको लकडाउनमा कलाकार जिम जान नपाएर हैरान भए पनि नायिका केकी अधिकारी घरमै आफूलाई फिट बनाएकी छन् । उनी दैनिक ३० मिनेट योगा र ३० मिनेट अन्य व्यायाम गरेर ६ केजी तौल घटाएकी छन् । अरु समयमा मौक दैनिक योग र व्यायाम गर्न नपाएको र लकडाउनको मौकमा दैनिक योगा र व्यायाम गर्दा ६ केजी घटेको उनी बताउछिन् ।

लकडाउन खुलेर सरकारले छायांकनका लागि अनुमति दिएसँगै केकी चलचित्रको काममा व्यस्त हुने छिन् ।

प्रतिकृया