आकाशबाट उल्का पिण्ड जस्तै प्रकारको वस्तु राजस्थानको सन्चोरमा खसेपछि….
प्रकाशित मिति
२०७७ असार ८ गते, सोमबार ०७:३६
एजेन्सी। उल्का पिण्ड जस्तै प्रकारको वस्तु राजस्थान झलोर जिल्लाको सन्चोर शहरमा आकाशबाट खसेको छ । शुक्रबार विहान सन्चोर शहरमा उक्त वस्तु आकाशबाट खसेको हो । वस्तुको तौल करिब २.८ ग्राम रहेको छ ।
वस्तु जमिनबाट एक फिट मुनी रहेकोे अवस्थामा फेला परेको छ । शुक्रबार ७ बजे वस्तु आकाशबाट खस्ने क्रममा विस्फोटक आवाज आएको स्थानियहरुले भनाइ छ । आवजको ध्वनी दूई किलोमिटर सम्म सुनिएको स्थानियले जानकारी गराए । स्थानीयबासीले घटनापछि सम्बन्धीत निकायलाई सम्पर्क गरेका थिए । वस्तुलाई सरोकारवालाले नियन्त्रणमा लिई अनुसन्धान गर्न थालेको जनाइएको छ ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया