• २५ भदौ २०८३, बिहीबार
  • ७ः२५ बिहान

भारत–चीनका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार ०१:५६

एजेन्सी, भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो।

National Life

बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत–चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया