• ३१ भदौ २०८३, बुधबार
  • ९ः३२ राती

धनगढीदेखि काठमाडौं उपत्यका सम्मको सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर )

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०७:२२

काठमाडौं, विश्वभर फैलिएको कोरोना भाइरस कारणले देश बन्दाबन्दी (लकडाउन) अवस्थामा रहेको छ । कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको भन्दै सरकार विरुद्ध विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् ।

National Life

उनीहरुले कोरोना नियन्त्रण तथा रोकथाममा दश अर्ब खर्च गरेको भन्ने सरकारसँग हिसाब माग गरेका छन् । काठमाडौं उपत्यकामा लगातार सरकारको विरोधमा जुलुश तथा विरोध प्रदर्शन भैरहेको छ ।

त्यसैगरी आज धनगढी लगायत काठमाडौ उपत्यकामा भएका सरकारविरुद्ध विरोध प्रदर्शनको केही तस्विर विभिन्न मिडियाबाट साभार गरेका छौं ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया