मनिषा कोइरालासहित बुवा–आमाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
प्रकाशित मिति
२०७७ जेष्ठ २३ गते, शुक्रबार ०३:५९
काठमाडौं, स्थलमार्ग हुँदै बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै भारतबाट नेपाल आईपुगेकी अभिनेत्री मनिषा कोइराला १४ दिनसम्म क्वारेन्टिनमा बस्न थालेकी छिन् । उनी घरमै क्वारेन्टाइनमा बसेकी छन्। बलिउडकी चर्चित नायिका कोइराला मुम्बईमा बस्दै आएकी थिईन् ।
उनी रुपन्देहीको बेलहिया नाका हुँदै काठमाडौं आईपुगेकी हुन् । कोरोना परीक्षण गरिसकेको र तीनै जनाको रिपोर्ट नेगेटिभ आएको मनिषाले जानकारी गराएकी छिन् । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्न पर्ने भएकाले उनीहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

Related
Recent News
- लगातार ६ दिनको हरियालीपछि नेप्सेमा करेक्सन, १३.९५ अंकले घट्यो
- बीपी स्मृति दिवसमा कांग्रेसभित्र दुई कार्यक्रम, संस्थापनइतर समूहले गर्यो छुट्टै समारोह
- काठमाडौंबाट विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काइँदै
- दाङको निर्माणाधीन पानी ट्यांकीभित्र दुई पुरुषको शव भेटियो
- बागमती सरकारबाट एमालेको समर्थन फिर्ता, मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार संकटमा
- बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ४७ बुँदे मार्गदर्शन जारी
- सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
- राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
- सुनको मूल्य एकैदिन ५ हजार ४०० रुपैयाँले बढ्यो
- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया